Notice & Events

हरितालिका तीज तथा गौरा पर्वको पूर्व सन्ध्यामा विव्यस, पिटिए, शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा विद्यालय परिवारमा शुभकामना आदानप्रदान कार्यक्रम

2082/5/2 10:35:28

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)को अतिरिक्त तथा सांस्कृतिक समितिद्वारा हरितालिका तीज तथा गौरा पर्वको पूर्व सन्ध्यामा विव्यस, पिटिए, शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा विद्यालय परिवारमा शुभकामना आदानप्रदान कार्यक्रम सुसम्पन्न। शिव र शक्तिलाई अनेक रूपमा पूजन र पुकार गरिने हाम्रा मौलिक संस्कृतिको जगेर्ना गर्न सहभागी हुने तथा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद।
मिति २०८२/०५/०२ सोमबार

Back to top