Notice & Events

अनाथालयमा समेत प्रसाद वितरण

2082/5/6 10:47:30

अनाथालयमा समेत प्रसाद वितरण
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल)१८ कञ्चनपुरमा विद्यालयको नवनिर्मित चारवटा भवनहरूको पूजा प्रतिष्ठा सम्पन्न लगत्तै आज 🇳🇵महाकाली बाल अनाथालयमा @ प्रसाद वितरण @ वि व्य स अध्यक्ष एवम् प्र अु, ज्यू अनाथालयका व्यवस्थापक ज्यू, बालबालिका, र विद्यालयका शिक्षक तथा कर्मचारी ज्यूहरुकाे विशेष उपस्थिति

Back to top