सिक्दै कमाउदै' कार्यक्रम पारिश्रमिक वितरण कार्यक्रम
2082/5/9 10:53:43
सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीको आर्थिक सहयोगमा सञ्चालित 'सिक्दै कमाउदै' कार्यक्रम अन्तर्गत फूल रोप्ने गमला निर्माण गरेका विद्यार्थीहरूलाई पारिश्रमिक वितरण कार्यक्रम विव्यस अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यू,प्रधानाध्यापक देवराज भट्ट ज्यू तथा कार्यक्रम संयोजक वासुदेव भट्ट ज्यूको संयुक्त उपस्थितिमा सुसम्पन्न। यस कार्यक्रमलाई सहयोग गर्नुहुने शिक्षा विकास निर्देशनालय दिपायल परिवार तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।