2082/5/20 11:01:04
कक्षा १२ व्यवस्थापन समूह 'क' र 'ग' का विद्यार्थीहरूले सामाजिक अध्ययन विषय अन्तर्गत प्रकृतिमा पाइने तथा खेर गएका वस्तुहरूबाट निर्माण गरेका आकर्षक र
सुन्दर सामग्रीहरू। विषय शिक्षक तथा सम्पूर्ण सिर्जनशील विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।