Notice & Events

हार्दिक बधाई!!!

2082/6/2 12:21:33


श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल)बाट शैक्षिक सत्र २०८१ मा कक्षा १२ पास गरेका लगनशील, जेहनदार तथा अनुशासित विद्यार्थी सुनिल मल्ल राष्ट्रसेवा(नेपाली सेना) मा प्रवेश गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

Back to top