भावपूर्ण श्रद्धाञ्जली
2082/6/12 12:33:15
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) का शिक्षक श्री नेहा चन्द ज्यूका बाजेको असामयिक देहावसानको खबरले विद्यालय परिवार स्तब्ध भएको छ। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ साथै यस दुःखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ। विद्यालय परिवार ।