Notice & Events

हार्दिक बधाई!!!

2082/6/12 12:34:15


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) को आधुनिक विज्ञान प्रयोगशाला भवनको दोस्रो तलाको लेन्टर ढलान कार्य शुभारम्भ गरिएको छ । आदरणीय अभिभावक ज्यूहरू, सम्पूर्ण शिक्षक, कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद तथा विद्यालय परिवारलाई हार्दिक बधाई।
मिति २०८२/०६/१२ गते

Back to top