Notice & Events

भर्ना खुल्यो।

2082/6/24 12:44:24

नि-शुल्क सिभिल सब-ओभरसियर कार्यक्रममा भर्ना खुल्यो।
CTEVT बाट सम्बन्धन प्राप्त यस महेन्द्रनगर नमुना मा बि मा यसै शैक्षिक सत्र 2082 का लागि सामाजिक बिकास मन्त्रालय अन्तर्गत ENSSURE/HELVETAS Nepal को प्राविधिक सहयोगमा औधोगिक प्रशिक्षार्थी तालिम Pre-diploma in Civil Engineering (Building Construction) कार्यक्रममा सीमित सिटका लागि भर्ना खुलेको जानकारी गरिन्छ ।

Back to top