Notice & Events

शैक्षिक अवलोकन भ्रमण सम्पन्न

2082/7/1 06:37:40

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) द्वारा आयोजित ६ दिने (मिति २०८२/०६ /२६ देखि २०८२/०६/३१ सम्म ) शैक्षिक अवलोकन भ्रमणमा पोखरा,मुस्ताङ,मुक्तिनाथ मन्दिर, अपर मुस्ताङसम्मको यात्रा सफल पार्नुहुने सहभागी विव्यस, पिटिए, शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक बधाई । साथै यो सुअवसर जुटाउने विद्यालय व्यवस्थापन समितिलाई विशेष धन्यवाद ।

Back to top