हार्दिक बधाई!!!
2082/9/17 07:40:58
हार्दिक बधाई!!!
भीमदत्त नगरपालिकाको नगर स्तरीय १६औं राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता २०८२ तथा दोस्रो आधारभूत तह विद्यालय स्तरिय खेलकुद प्रतियोगितामा श्री महेन्द्रनगर
नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)का खेलाडीहरूले तपसिल बमोजिमको जीत हासिल गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा शुभकामना। सहजीकरणमा खटनुभएका सम्पूर्ण शिक्षक/ कर्मचारीहरूलाई हार्दिक धन्यवाद।
१. १५०० मि दाैडमा छात्रा तर्फ एक कास्य पदक
२. उसु खेलमा छात्र गाेल्ड पदक
३. कबड्डी छात्रा तर्फ विजेता
४. छात्र ४०० Hit मा द्वितीय
आधारभूत तर्फ :-
१. छात्र कबड्डी विजेता