Notice & Events

हार्दिक बधाई!!!

2082/9/17 07:42:26


आज प्रकाशित इन्जिनियरिङ्ग छैटौँ सेमेस्टरको नतिजामा उत्कृष्ट स्थान ल्याउन सफल हुनुभएकोमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) का इन्जिनियरिङ्ग चौथो ब्याचका विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविस्यको मंगलमय शुभकामना❤️

Back to top