Notice & Events

हार्दिक बधाई तथा शुभकामना !!!

2082/9/18 07:44:46

हार्दिक बधाई तथा शुभकामना !!!
भीमदत्त नगरपालिकाको नगर स्तरीय १६औं राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता २०८२ तथा दोस्रो आधारभूत तह विद्यालय स्तरिय खेलकुद प्रतियोगितामा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)का खेलाडीहरूले आज सम्म तपसिल बमोजिमको जीत हासिल गर्न सफल
१. कराँते र उसु खेलमा छात्र गाेल्ड पदक (२)
२. भलिबल छात्र विजेता
३. कबड्डी छात्र र छात्रा तर्फ विजेता
३. छात्रा २०० मि कास्य १
४. हाइजम्प छात्र कास्य १
५.उसु छात्र र छात्रा कास्य २
६. छात्रा र छात्र ४ x४००रिले दाैड Hit मा द्वितीय र तृतीय, ४×१०० रिले छात्र र छात्रा छनाेट
आधारभूत तर्फ
कबड्डी छात्र विजेता 🇳🇵

Back to top