Notice & Events

भोलि मिति २०८२/०९/२० गते श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल) मा पनि बिदा रहने

2082/9/19 07:47:58

भीमदत्त नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाको सूचनाअनुसार आधारभूत तह विद्यालय स्तरीय खेलकूद प्रतियोगिता एवम् रास्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको सिलसिला तथा मौसमको अवस्थाको कारण भोलि मिति २०८२/०९/२० गते श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल) मा पनि बिदा रहने तथा २१गते सोमबारदेखि नियमित पठनपाठन हुने बेहोरा सम्पूर्ण शिक्षक, कर्मचारी,अभिभावक तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ ।

Back to top