• slide11.jpg
    अभिभावक सम्मानित २०८२
  • slide10.jpg
    शिक्षक कर्मचारी सम्मानित २०८२
  • slide8.jpg
    Bidai
  • slide5.jpg
    School1

Welcome to
MAHENDRANAGAR SECONDARY SCH00L

"Quality Education is our Motto"

Profile

BIRENDRA RAJ BIST
PRESIDENT

9851156882
birendrarajbist143@gmail.com

Profile

Sarswoti Bhat Dhami
Vice-Principal

9868806990
bhatsarswati038@gmail.com

Profile

DEV RAJ BHATT
PRINCIPAL

9848723078
devraj1bhatt@gmail.com

Latest Notice & Events

2083/4/31 12:57:05

२०८३ साल भाद्र १ गते सोमबार ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा।

२०८३ साल भाद्र १ गते सोमबार ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा।
2083/4/29 07:13:59

कक्षा १-५ मा अध्ययनरत विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन सम्बन्धी कक्षा १-५ मा अध्यापनरत शिक्षक स्टाफहरूका लागि विद्यालयद्वारा आयोजित छलफल

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा कक्षा १-५ मा अध्ययनरत विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन सम्बन्धी कक्षा १-५ मा अध्यापनरत शिक्षक स्टाफहरूका लागि विद्यालयद्वारा आयोजित छलफल तथा अभिमुखीकरण कार्यक्रम सुसम्पन्न। सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद । मिति २८३/०४/२९ शुक्रबार
2083/4/26 07:12:19

पोसाक वितरण कार्यक्रम

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा बालविकास कक्षादेखि कक्षा १ सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई भीमदत्त नगरपालिकाद्वारा विद्यालय पोसाक वितरण कार्यक्रम सुसम्पन्न। पिपिए अध्यक्ष श्री हरिश भट्ट ज्यूको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १८ का वडाध्यक्ष श्री रविन्द्र प्रसाद देवकोटा ज्यू, विशिष्ट अतिथि कार्यपालिका सदस्य गणेश आग्री ज्यु,विव्यस तथा पिटिए सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
बालबालिकाहरूलाई नियमित पठनपाठनमा टेवा दिने परोपकारी कार्यका लागि भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवादसहित हार्दिक आभार।
मिति २०८३/०४/२६ मङ्गलबार ।
Back to top