Notice

2083/4/31 12:57:05

२०८३ साल भाद्र १ गते सोमबार ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा।

२०८३ साल भाद्र १ गते सोमबार ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा।
Read More
2083/4/29 07:13:59

कक्षा १-५ मा अध्ययनरत विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन सम्बन्धी कक्षा १-५ मा अध्यापनरत शिक्षक स्टाफहरूका लागि विद्यालयद्वारा आयोजित छलफल

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा कक्षा १-५ मा अध्ययनरत विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन सम्बन्धी कक्षा १-५ मा अध्यापनरत शिक्षक स्टाफहरूका लागि विद्यालयद्वारा आयोजित छलफल तथा अभिमुखीकरण कार्यक्रम सुसम्पन्न। सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद । मिति २८३/०४/२९ शुक्रबार
Read More
2083/4/26 07:12:19

पोसाक वितरण कार्यक्रम

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा बालविकास कक्षादेखि कक्षा १ सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई भीमदत्त नगरपालिकाद्वारा विद्यालय पोसाक वितरण कार्यक्रम सुसम्पन्न। पिपिए अध्यक्ष श्री हरिश भट्ट ज्यूको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १८ का वडाध्यक्ष श्री रविन्द्र प्रसाद देवकोटा ज्यू, विशिष्ट अतिथि कार्यपालिका सदस्य गणेश आग्री ज्यु,विव्यस तथा पिटिए सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
बालबालिकाहरूलाई नियमित पठनपाठनमा टेवा दिने परोपकारी कार्यका लागि भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवादसहित हार्दिक आभार।
मिति २०८३/०४/२६ मङ्गलबार ।
Read More
2083/4/24 07:10:56

पुनः सूचना ।

पुनः सूचना ।
Read More
2083/4/23 07:09:39

जन्मदिनको शुभकामना।

जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) शिक्षक अभिभावक संघका अध्यक्ष आदरणीय व्यक्तित्व श्री हरिश भट्ट ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
Read More
2083/4/21 07:07:49

विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीहरू छात्रावास परिसरमा सरसफाइ गरेर फूलबारी बनाउदै!!!


विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीहरू छात्रावास परिसरमा सरसफाइ गरेर फूलबारी बनाउदै!!!

Read More
2083/4/21 07:08:37

कक्षा १२ काे पूरक ( माैका) परीक्षाकाे परीक्षाफल प्रकाशन सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको सूचना ।

कक्षा १२ काे पूरक ( माैका) परीक्षाकाे परीक्षाफल प्रकाशन सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको सूचना ।
Read More
2083/4/18 07:06:28

आधारभूत तह (कक्षा १-५) का अभिभावक ज्यूहरूसँगको छलफल र अन्तरक्रियाबाट आएका सल्लाह सुझाव सम्बन्धी छलफल

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा आधारभूत तह (कक्षा १-५) का अभिभावक ज्यूहरूसँगको छलफल र अन्तरक्रियाबाट आएका सल्लाह सुझाव सम्बन्धी छलफल र सम्बोधन तथा कार्यान्वयन गर्न आधारभूत तह (१-५)का संयोजक, सह संयोजक र कक्षा शिक्षकहरूसँग छलफल कार्यक्रम दिउँसो खाजा समयमा सुसम्पन्न।
मिति २०८३/०४/१८ सोमबार ।
Read More
2083/4/17 07:02:44

जन्मदिनको शुभकामना।

जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)माध्यमिक तह (कक्षा ९-१०) का सह-संयोजक श्री अर्जुन पाल ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
Read More
2083/4/17 07:04:12

आधारभूत तह (कक्षा६-८) का अभिभावक ज्यूहरूसँग विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार तथा नियमित पठनपाठन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा आधारभूत तह (कक्षा६-८) का अभिभावक ज्यूहरूसँग विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार तथा नियमित पठनपाठन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न । उपस्थित सम्पूर्ण अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद।
मिति २०८३/०४/१७ आइतबार।
Read More
Back to top