Notice & Events

सचेतनामूलक कक्षा सञ्चालन

2081/3/22 06:53:56

महाकाली प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरूको टिमले श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल मा किशोरावस्थाका विद्यार्थीहरूलाई किशोरावस्थामा देखिने शारीरिक परिवर्तन, प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामूलक  कक्षा सञ्चालन गरी सहयोग गर्नुभएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ।

Back to top