मिति २०८१ असार २८गते शुक्रबार बिहान आठ बजे आधारभूत तह कक्षा ५ सम्मका अभिभावकहरूको भेला हुने भएकाले सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।