कक्षा १ मा अध्ययनरत सेक्सन ए र बी का विद्यार्थीहरूका अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल
2081/4/2 07:20:33
आधारभूत तह कक्षा १ मा अध्ययनरत सेक्सन ए र बी का विद्यार्थीहरूका अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल गरेर व्यक्तिगत रूपमा सुझाव सङ्कलन तथा थप असल अभ्यासहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। मिति २०८१साउन०२ बुधबार