Notice & Events

कक्षा २ मा अध्ययनरत सेक्सन ए र बी का अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल .

2081/4/3 07:34:52

आधारभूत तह कक्षा २ मा अध्ययनरत सेक्सन ए र बी का विद्यार्थीहरूका अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल गरेर व्यक्तिगत रूपमा सुझाव सङ्कलन तथा थप असल अभ्यासहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। 

Back to top