अभिभावक ज्यूहरूसँग निरन्तर छलफलमा
2081/4/7 20:07:20
निरन्तर छलफलमा
आधारभूत तह कक्षा ४ मा अध्ययनरत सेक्सन ए र बी का विद्यार्थीहरूका अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल गरेर व्यक्तिगत रूपमा सुझाव सङ्कलन तथा थप असल अभ्यासहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुसम्पन्न।
मिति २०८१ साउन०७ सोमबार ।