Notice & Events

जिम्मेवारी बाडफाड सम्बन्धी छलफल सुसम्पन्न।

2082/1/26 11:10:55

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) महेन्द्रनगरको अनुशासन समितिद्वारा आयोजित समीक्षात्मक बैठक विव्यस अध्यक्ष ज्यू ,प्रधानाध्यापक, सहायक प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरूको उपस्थितिमा सुसम्पन्न।
विद्यालयमा तोकिएका आचारसंहिता परिपालन गराई विद्यार्थीहरूको व्यक्तित्व विकास गर्न तथा अनुशासनको व्यवस्थापन र जिम्मेवारी बाडफाड सम्बन्धी छलफल सुसम्पन्न।

Back to top