Notice & Events

भीमदत्त न पा अन्तर्गतका सामुदायिक विद्यालयका विव्यस अध्यक्ष र प्रधानाध्यापकहरूको संयुक्त बैठक

2081/1/6 07:24:01

मिति २०८१ बैशाख०६ गतेका श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल महेन्द्रनगर द्वारा आयोजित भीमदत्त न पा अन्तर्गतका सामुदायिक विद्यालयका विव्यस अध्यक्ष र प्रधानाध्यापकहरूको संयुक्त बैठक विव्यस अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यूको अध्यक्षतामा महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल सभाहलमा सुसम्पन्न भएको छ।

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार सम्बन्धी छलफल गर्दै विद्यालय सञ्चालनको क्रममा देखिने चुनौती र समस्याहरूको समाधान गर्न नगरपालिकासँग विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी माग गर्ने निर्णय गरियो।

Back to top