Notice & Events

भोली मिति २०८१बैशाख०८ गते शनिबार पनि आधारभूत तह देखि माध्यमिक तह कक्षा नौ सम्म शैक्षिक सत्र २०८१ का लागि नयाँ विद्यार्थी भर्नाका प्रवेश परीक्षाका फारामहरूवितरण गरिने

2081/1/7 07:24:01

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलमा आधारभूत तह देखि माध्यमिक तह कक्षा नौ सम्म शैक्षिक सत्र २०८१ का लागि नयाँ विद्यार्थी भर्नाका प्रवेश परीक्षाका फारामहरू भोली मिति २०८१बैशाख०८ गते शनिबार पनि वितरण गरिने ब्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरूलाई जानकारी गरिन्छ ।

Back to top