Notice & Events

बालीविज्ञान समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरू स्याउको जाम,टमाटरको केचप र आलुको चिप्स बनाउन सिक्दै ।

2081/1/4 20:24:14

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल महेन्द्रनगरको  बालीविज्ञान समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरू पोष्ट हारभेष्ट प्रविधिको प्रयोगात्मक कार्य अन्तर्गत प्रशिक्षकको सहजीकरणमा स्याउको जाम,टमाटरको केचप र आलुको चिप्स बनाउन सिक्दै ।

Back to top