099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'ए'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक कार्यहरू !

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'ए'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक चिन्तन पाठ अन्तर्गत गरिएका सृजनात्मक कार्यहरू!!!
विषय शिक्षक श्री लोकेन्द्र प्रसाद जोशी ज्यूले विद्यार्थीहरूलाई प्रोत्साहित गर्न पुरस्कार प्रदान गर्नुभएको हार्दिक धन्यवाद तथा विद्यार्थीहरूलाई हार्दिक बधाईसहित धन्यवाद!!! मिति २०८३/०५/०८ सोमबार

Attachments

Back to all notices