विद्यालयको बार्षिक पत्रिका मुखपत्र साधारण मञ्जरीको पाचौ अंक २०८३ बैसाखमा प्रकाशित गरिएको । संरक्षक बिरेन्द्रराज बिष्ट, प्रमुख व्यवस्थापन देवराज भट्ट, प्रधान सम्पादक सरस्वती भाट धामी, व्यवस्थापकमा लोेकेन्द्र प्रसाद जोशी, बासुदेव भट्ट, चक्र सिह प्वाली, भवानी चन्द, विष्णुदत्त भट्ट र महानन्द पाण्डेय रहेको मुखपत्रको सम्पादन मंडलमा भुवनदेव लेखक, सन्तोष राज पाण्डेय, राम सिह कार्कि, लक्ष्मी जोशी, मालती पन्त र पुष्पा भट्ट जोशी रहेका छन । सल्लाहकारमा ललित सिह साउद, तिलक राज कलौनी र मिना पन्त रहेका छन । विद्यालयले बार्षिक पत्रिकाको प्रकाशनको लागि सबै सरोकारवाला पक्षहरुसंग समन्वय गरि प्रकाशन गर्ने गरिएको छ ।