श्री महेन्द्रनगर माध्यमिक विद्यालयको शैक्षिक पात्रो निर्माण उपसमिति (संयोजक भवानी चन्द, सदस्यहरु जयन्ती भट्ट, सन्तोष राज पाण्डेय, प्रकास राज जोशी र विष्णु दत्त भट्ट) द्धारा प्रत्येक बर्ष विद्यालयको क्यालेण्डर प्रकाशन गरिने र सोही क्यालेण्डरको आधारमा विद्यालय सञ्चालन गरिने गरिन्छ ।