099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

WALL NEWSPAPER

Wallpaper

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) कञ्चनपुरमा तहगत रुपमा भित्तेपत्रिका प्रकाशन विद्यार्थीहरुले गर्ने गरेका छन । विद्यार्थीहरुको तहगत भित्तेपत्रिका समिति बनाई विद्यार्थीहरुकै सक्रियतामा मासिक रुपमा प्रकाशन गर्ने गरेका छन ।