099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

कक्षा १–५ मा अध्यापनरत शिक्षकहरूबीच विद्यालय बिदापश्चात् साँझ (४:३० बजेपछि) नियमित बैठक तथा अन्तरक्रिया ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा शिक्षक–अभिभावक संघ तथा आधारभूत तह (कक्षा १–५) मा अध्यापनरत शिक्षकहरूबीच विद्यालय बिदापश्चात् साँझ (४:३० बजेपछि) नियमित बैठक तथा अन्तरक्रियालाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल कार्यक्रम सुसम्पन्न।
२०८३/०५/३१ बुधबार ।

Attachments

Back to all notices