099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

शैक्षिक सत्र २०८२ कक्षा ११को वार्षिक परीक्षा सुसम्पन्न भएको छ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा शैक्षिक सत्र २०८२ कक्षा ११को वार्षिक परीक्षा सुसम्पन्न भएको छ। परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन सहयोग गर्नुहुने केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष, संयोजक, सह-संयोजक, निरीक्षक, कर्मचारीहरू तथा सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
मिति २०८३/०२/१३ बुधबार ।

Attachments

Back to all notices