श्री महेन्द्रनगर माध्यमिक विद्यालय( साधारण स्कूल)को स्वर्ण महोत्सव २०८३ पुस १५ को तयारीका लागि गठित समितिहरूका संयोजक र सह संयोजकहरूसँग बैठक तथा तयारी सम्बन्धी छलफल सुसम्पन्न। दशैँ/तिहारको बिदामा समेत आ-आफ्ना समितिहरूमा जिम्मेवारी बाडफाड तथा तोकिएको जिम्मेवारीका लागि आवश्यक छलफल,सल्लाह र सुझाव निरन्तर जारी रहोस् सबैलाई हार्दिक शुभकामनासहित हार्दिक धन्यवाद।