099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

विद्यालयको ५०औँ वार्षिकोत्सव(स्वर्ण जयन्ती) सम्बन्धी बैठक

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा प्रतिकूल मौसमका कारण विद्यार्थीहरूको नियमित पठनपाठन बन्द भएकाले विदाको समयको सदुपयोग गर्दै पुस १५ गते हुने विद्यालयको ५०औँ वार्षिकोत्सव(स्वर्ण जयन्ती) सम्बन्धी प्रारम्भिक बैठक विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरूको संयुक्त उपस्थितिमा बसेर विभिन्न प्रस्तावहरूमा छलफल सुसम्पन्न ।
मिति २०८३/०६/०९ शुक्रबार ।

Attachments

Back to all notices