श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा सञ्चालित कक्षा अतिरिक्त कक्षा अन्तर्गत कक्षा ८, ९ र १० को अनिवार्य गणित,विज्ञान र ऐच्छिक गणित विषयको टेष्ट परीक्षा सुसम्पन्न ।
आइतबार विदाको दिन पनि खटेर काम गर्नुहुने संयोजक, सह संयोजक, विषय शिक्षकहरू तथा लगनशील विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
मिति :-२०८३/०६/१८