099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना
महेन्द्रनगर नमुना माध्यमिकविद्यालय(साधारण स्कूल) महेन्द्रनगर कञ्चनपुरको विव्यस तथा शिक्षक स्टाफहरूको संयुक्त बैठक बसेर शैक्षिक सत्र २०८३ का लागि शैक्षिक गुणस्तर सुधार र सबै तहलाई थप व्यवस्थित बनाउन तहगत जिम्मेवारी बाडफाड गरिएको छ।
आज देखि तहगत जिम्मेवारी वहन गर्नुहुने तपसिल बमोजिमका संयोजक तथा सह संयोजक ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना ।
तपसिल :-
🔹 माध्यमिक तह
संयोजक: श्री अम्बादत्त पन्त
सह–संयोजक:श्री अर्जुन पाल
🔹 आधारभूत तह (६–८)
संयोजक: श्री राम सिंह कार्की
सह–संयोजक: श्री बसुन्धरा भट्ट
🔹 आधारभूत तह (१–५)
संयोजक: पुष्पा भट्ट जोशी
सह–संयोजक: प्रेम धामी
🔹 बाल विकास
संयोजक: पुष्पा जोशी
सह–संयोजक: भागरथी भट्ट

Attachments

Back to all notices