099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न।

शैक्षिक अवलोकन भ्रमणको क्रममा सुर्खेतको श्री प्रभात माध्यमिक विद्यालय कोलडाँडा, वीरेन्द्रनगर २ बाट श्री महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण स्कूल)मा आउनुभएको भ्रमण टोलीसँग विद्यालयको शैक्षिक गतिविधि तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न।
मिति २०८२/१२/२१ शनिबार ।

Attachments

Back to all notices