श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) का विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री बिरेन्द्र राज बिष्ट ज्यू सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय महासचिव पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ।