099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

भीमदत्त नगरपालिको दरबन्दी मिलानमा श्री जानकी कन्या माध्यमिक विद्यालयबाट आउनुभएका आशो यादव मेडमलाई स्वागत ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा अध्यापनरत विज्ञान विषय शिक्षकहरूसँग नियमित पठनपाठन तथा विज्ञान विषय प्रवर्धन सम्बन्धी छलफल कार्यक्रम सुसम्पन्न। साथै भीमदत्त नगरपालिको दरबन्दी मिलानमा श्री जानकी कन्या माध्यमिक विद्यालयबाट आउनुभएका आशो यादव मेडमलाई स्वागत गरियो। मेडमलाई हार्दिक स्वागत तथा शुभकामनासहित सबैलाई हार्दिक धन्यवाद। मिति २०८३/०५/३१ बुधबार
दिउँसो खाजा समयमा ।

Attachments

Back to all notices