099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

जन्मदिनको लाखौँलाख शुभकामना।

हार्दिक धन्यवाद!!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलबाट SEE पास गरेर यस शैक्षिक सत्र २०८३ मा कक्षा ११ विज्ञान समूहमा अध्ययनरत जेहनदार, अनुशासित तथा लगनशील विद्यार्थीहरू ॠद्धि,सिद्धि र आदित्य (तिम्ल्याहा भाइबहिनी) जोशीले आफ्नो जन्मदिनको अवसरमा विद्यालय परिसरमा एउटा एबोकाडो र दुई ओटा रुद्राक्षको विरूवा रोप्नुभएकोमा हार्दिक धन्यवाद तथा जन्मदिनको लाखौँलाख शुभकामना।

Attachments

Back to all notices