099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

हार्दिक धन्यवाद।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा मिति २०८३/०१/१८ गते भएको प्रवेश परीक्षामा आधारभूत तह देखि माध्यमिक तहसम्म दिनभर आ आफ्नो जिम्मेवारीमा कुसलतापूर्वक खटेर साँझ नतिजा प्रकाशनको कार्य सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद। सहभागी विद्यालयहरूलाई हार्दिक बधाई तथा हार्दिक स्वागत छ।

Attachments

Back to all notices