099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

राष्ट्रव्यापी अनलाइन गीताज्ञान वक्तृत्वकला

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० समूह'क' मा अध्ययनरत बहुप्रतिभावान विद्यार्थी भावना जोशीले निरामयम् योग प्रतिष्ठान काठमाडौंद्वारा आयोजित राष्ट्रव्यापी अनलाइन गीताज्ञान वक्तृत्वकला प्रतियोगिताका सम्पूर्ण चरणहरू पार गर्दै देशभरका ७०जना प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट प्रस्तुतीसहित प्रथम स्थान हासिल गरेर नगद रू. २५ हजार प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक परिवारलाई हार्दिक धन्यवाद।

Attachments

Back to all notices