099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

भूतपूर्व विद्यार्थी समाजको बैठक विद्यालयको सभाहलमा ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को भूतपूर्व विद्यार्थी समाजको बैठक विद्यालयको सभाहलमा सुसम्पन्न।
तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान, विद्यालयमा पुष १५ मा मनाइने स्वर्ण महोत्सवलगायत समसामयिक विषयमा छलफल ।
मिति २०८३/०७/२२ आइतबार

Attachments

Back to all notices