099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

हार्दिक बधाई तथा शुभकामना!!!

भीमदत्त नगरपालिका द्वारा आयोजित माध्यमिक तह स्तरीय हाजिरजवाफ प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) ले कक्षा १० मा अध्ययनरत जेहनदार, अनुशासित तथा बहुप्रतिभावान विद्यार्थीहरू निलम भट्ट १०'ए', सुदिप जोशी १०'ए' र प्रशान्त जोशी १०'डी' को टिमले उत्कृष्ट प्रदर्शन सहित प्रथम स्थान हासिल गरेर नगद रू ७०००( सात हजार) तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना । साथै सहजीकरण गर्नुभएकोमा शंकर दत्त जोशी सर तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद।

Attachments

Back to all notices