099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

सूचना

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को मिति २०८२ /१२/१६ गते प्रकाशित तल दिइएको सूचनाअनुसार भोलि चैत २५ गते बिहान ११ बजे वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित हुने बेहोरा सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरू,शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।

Attachments

Back to all notices