श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) द्वारा विद्यालयका पूर्व विद्यार्थीहरूसँग भेटघाट, छलफल तथा तिहार र छठको शुभकामना आदानप्रदान गर्न भूतपूर्व विद्यार्थी समाजको भेला कार्यक्रम आयोजना गरिएको सहर्ष जानकारी गराउँदै ब्यानरमा उल्लेखित कार्यक्रम अनुसार सम्पूर्ण आदरणीय पूर्व विद्यार्थीहरू हार्दिक अनुरोधसहित हार्दिक आमन्त्रण गरिन्छ।