099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

बनभोज

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा दरबन्दी मिलान तथा समायोजन भई आउनुभएका नव आगन्तुक शिक्षक तथा कर्मचारीहरूद्वारा आयोजित बनभोज कार्यक्रम मिति २०८३/०२/३० गते खानीडाँडामा सुसम्पन्न ।आयोजक सम्पूर्ण टिमलाई हार्दिक स्वागतसहित विशेष धन्यवाद तथा आफ्नो व्यस्त समयमा पनि सहभागी भएर सहजीकरण गर्नुहुने विव्यस, पिटिए लगायत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई हार्दिक धन्यवाद।

Attachments

Back to all notices