099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

दरबन्दी मिलानको क्रममा श्री लक्ष्मी मावि बागफाटाबाट आउनुभएका अर्जुन गिरी सर ,श्री सरस्वती आवि मुसेटिबाट आउनुभएका दिवाकर जोशी सर तथा विद्यालय को नि मा वि 'गणित/विज्ञान' करार दरबन्दीमा सफल हुनुभएका रमेश गुर्धामी सरलाई विद्यालयमा स्वागत कार्यक्रम ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा भीमदत्त नगरपालिकाको दरबन्दी मिलानको क्रममा श्री लक्ष्मी मावि बागफाटाबाट आउनुभएका अर्जुन गिरी सर ,श्री सरस्वती आवि मुसेटिबाट आउनुभएका दिवाकर जोशी सर तथा विद्यालय को नि मा वि 'गणित/विज्ञान' करार दरबन्दीमा सफल हुनुभएका रमेश गुर्धामी सरलाई विद्यालयमा स्वागत कार्यक्रम सुसम्पन्न।
सबैजना सरहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

Attachments

Back to all notices