099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

सामाजिक अध्ययन सुशासन पाठको परियोजना कार्य अन्तर्गत विद्यालयमा सुशासन कायम गर्न गरिएका असल अभ्यासहरूको बिषयमा विद्यालयका प्र अ ज्यूसँग छलफल कार्यक्रम ।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ समूह 'इ' का विद्यार्थीहरूको सामाजिक अध्ययन सुशासन पाठको परियोजना कार्य अन्तर्गत विद्यालयमा सुशासन कायम गर्न गरिएका असल अभ्यासहरूको बिषयमा विद्यालयका प्र अ ज्यूसँग छलफल कार्यक्रम सुसम्पन्न ।
विषय शिक्षक :- लोकेन्द्र प्रसाद जोशी।
मिति २०८३/०५/२६ शुक्रबार।

Attachments

Back to all notices