099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

नव आगन्तुक शिक्षकहरूलाई स्वागत तथा शुभकामना कार्यक्रम सुसम्पन्न।

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा दरबन्दी मिलानको क्रममा सरूवा/ समायोजन भएर आउनुभएका नव आगन्तुक शिक्षकहरूलाई स्वागत तथा शुभकामना कार्यक्रम सुसम्पन्न।
सबैलाई हार्दिक बधाई, स्वागत तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
मिति २०८३ बैशाख २५ गते शुक्रबार।

Attachments

Back to all notices