भोलि मिति २०८३ असोज २३ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र कर्मचारीहरूको संयुक्त उपस्तिथिमा बडा दशै,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने भएकाले सम्पूर्ण शिक्षक,कर्मचारीहरूलाई दिउँसो ठिक २ बजे विद्यालयको सभाहलमा अनिवार्य उपस्थितिका लागि यस सूचनामार्फत जानकारी गरिन्छ।
प्रधानाध्यापक
देवराज भट्ट