भोलि मिति २०८३/०५/२६ गते शुक्रबार दिउँसो १ बजे तपसिल को पत्रअनुसार प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गरिने भएकाले सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलाई विद्यार्थीहरूमार्फत पत्राचार गरिएको भए पनि कारणबस पत्र प्राप्त नभएमा यसै सूचनामार्फत उपस्थित हुन जानकारीसहित हार्दिक अनुरोध गरिन्छ। धन्यवाद।